मन्त्रीको नाममा आएको ६ लाख ८० हजार पर्ने ह्विस्की गायब
lokpath.com · Sun Aug 08 17:15:27 GMT 2021
अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पिओलाई उपहारमा दिइएको लाखौँ रूपैंया पर्ने ह्विस्की बोतल सहित गायब भएको छ ।
डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलमा विदेश मन्त्रीको रूपमा रहँदा माइक पोम्पिओलाई जापान सरकारले महँगो मूल्य पर्ने ह्विस्की उपहारस्वरूप पठाएको थियो । ६ लाख ८४ हजार रूपैंया भन्दा बढी मूल्य पर्ने जापानी ब्रान्डको उक्त ह्विस्की माइक पोम्पिओले आफूलाई उपहारमा आएको भन्ने कुरै थाहा नभएको बताएपछि उक्त ह्विस्की कता गयो भन्ने विषयमा खोजी सुरु भएको हो ।
Read full story at source (lokpath.com)