भिक्टोरिया सर्वोच्च अदालत पुग्यो फर्जी सदस्यता विवाद
nepalnews.com · Thu Aug 06 16:13:36 GMT 2026

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियामा फर्जी सदस्यता वितरण तथा गत वर्ष जुलाईमा सम्पन्न निर्वाचनसँग सम्बन्धित विवाद भिक्टोरिया राज्यको सर्वोच्च अदालतसम्म पुगेको छ।
यस प्रकरणमा रिट निवेदक सनराइज ज्ञवालीले ५ मार्च २०२६ मा भिक्टोरिया सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले दुवै पक्षलाई आफ्नो-आफ्नो दाबी पुष्टि गर्ने प्रमाण तथा आवश्यक कागजात पेस गर्न आदेश दिएको छ।
Read full story at source (nepalnews.com)