ट्युनिसियाविरुद्ध नेदरल्यान्डको सानदार जित
nepalnews.com · Fri Jun 26 02:01:50 GMT 2026
काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत कानसास सिटीमा भर्खरै सकिएको समूह ‘एफ’को खेलमा नेदरल्यान्डले ट्युनिसियाविरुद्ध ३-१ को सानदार जित निकालेको छ।
नेदरल्यान्डले दुई गोल खेलको १० मिनेटभित्रै गरेको थियो। तेस्रो गोल दोस्रो हाफमा गरेको हो।
Read full story at source (nepalnews.com)