श्रमिक अभाव समाधानका लागि सरकार-निजी क्षेत्रको संयुक्त लगानीमा कम्पनी स्थापना गर्ने सहमति
ekantipur.com · Thu Aug 06 15:22:59 GMT 2026

श्रमिक अभाव समाधानका लागि सरकार-निजी क्षेत्रको संयुक्त लगानीमा कम्पनी स्थापना गर्ने सहमति
कम्पनी स्थापनाको प्रक्रियाअघि बढाउन पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिको संयोजकत्वमा समिति गठन गर्ने, कम्पनीमा ७० प्रतिशत निजी क्षेत्रको र ३० प्रतिशत लगानी सरकारको रहने निर्णय भएको अध्यक्ष निकोलस पाण्डेले बताए ।
Read full story at source (ekantipur.com)