[अर्काइभ] कृष्णप्रसादलाई प्रधानमन्त्री हुने इच्छा जागेपछि...
ekantipur.com · Thu Aug 06 17:23:35 GMT 2026

[अर्काइभ] कृष्णप्रसादलाई प्रधानमन्त्री हुने इच्छा जागेपछि...
धनसम्पत्ति र पारिवारिक मोहबाट टाढा रहेका भट्टराईले २०५६ को आम निर्वाचन हुने पूर्वसन्ध्यामा आफूलाई निर्वाचित प्रधानमन्त्री हुने इच्छा लागेको बताएपछि राजनीतिक वृत्तमा उनको चर्चा चुलिएको थियो ।
Read full story at source (ekantipur.com)