‘बा : एक योद्धा’ को प्रदर्शन स्थगित, राहत कोषमा २ लाख १ हजार सहयाेग
ratopati.com · Mon Aug 31 10:18:07 GMT 2026

काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’ को प्रदर्शन स्थगित गरिएको छ । भदौ १९ भदौदेखि देशभर प्रदर्शन हुन लागेको फिल्मको हाललाई प्रदर्शन स्थगित गरिएको हो ।
प्राकृतिक विपत्तिका कारण पुगेको अकल्पनीय जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टका तर्फबाट निर्माता वसन्त लम्सालले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति हेरफेर भएको जानकारी दिएका छन् ।
Read full story at source (ratopati.com)