रसुवाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा पुग्यो बिजुली
setopati.com · Mon Aug 31 10:17:29 GMT 2026

भोटेकोशी बाढीका कारण विद्युत अवरुद्ध बनेको रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत सेवा पुन: सुरू भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि बत्ती बलेको जनाएको हो।
Read full story at source (setopati.com)