पुलिस स्कुल र डीएभी उपाधिका लागि भिड्ने
neplays.com · Mon Jun 08 11:13:41 GMT 2026
काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्डरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डीएभी भिड्ने भएका छन्।
सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गर्दै डीएभीसँगकाे भेट पक्का गरेको हो।
Read full story at source (neplays.com)