पहिले फाइदा लिइरहेकाहरूले अत्तालिएर भ्रम फैलाइरहेका छन् : अर्थमन्त्री वाग्ले
onlinekhabar.com · Mon Jun 08 11:08:13 GMT 2026

२५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र माइक्रो सिण्डिकेटहरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)