युएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई ‘अघि’ बढाउने
ratopati.com · Fri May 15 16:10:25 GMT 2026

काठमाडौँ । पश्चिम एसिया युद्धले महत्त्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएईले ‘स्ट्रेट अफ हर्मुज’ को विकल्पमा नयाँ पाइप लाइनको निर्माणलाई द्रुत गतिमा अघि बढाउने भएको युएईका सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएको छ ।
अबुधाबी मिडिया अफिसले भनेको छ, “पश्चिम–पूर्वी पाइप लाइनले फुजैराह बन्दरगाहमार्फत राज्यको विशाल इन्धन उत्पादक कम्पनी ‘एडिएनओसी’को क्षमता दोब्बर गर्नेछ र अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने पहल गरिनेछ ।
Read full story at source (ratopati.com)