घाटाचौरदेखि भुक्का खोलाको चट्टानी भीरमा सडक निर्माण सुरु
deshsanchar.com · Thu Aug 06 16:15:52 GMT 2026

हुम्ला – सेनाको विकास निर्माण कार्य दलले कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्ला सडकखण्डको घाटाचौरदेखि भुक्का खोलाको चट्टानी भीरको सडकको ट्रयाक खोल्न सुरु गरेको छ।
Read full story at source (deshsanchar.com)