नौ महिनामै बगायो ताक्चीको नदीमा बिच्छ्याइएको ह्युम पाइप
deshsanchar.com · Thu Aug 06 16:52:22 GMT 2026

हुम्ला – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको ताक्चीमा लिमी कर्णाली नदीमा बाह्रै महिना यातायात सेवा सुचारु गर्न बिच्छ्याएको ह्युम पाइप नदीले बगाएको छ। लगातार वर्षा भइरहेका कारण नदीमा बढेको पानीको बहावले बिच्छ्याएका ती ह्युम पाइप नदीले बगाएको जाङ गाउँका स्थानीय कुन्चोक तामाङले जानकारी दिए।
Read full story at source (deshsanchar.com)