अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागुऔषध दुर्व्यसनीको उपचार
deshsanchar.com · Mon Jun 29 16:45:47 GMT 2026
अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुनर्मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
Read full story at source (deshsanchar.com)