भेनेजुएलालाई चीनको सहायता
deshsanchar.com · Mon Jun 29 14:31:43 GMT 2026

बेइजिङ – शक्तिशाली भूकम्पबाट ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
Read full story at source (deshsanchar.com)