हुम्लाका तीन जना किसान पुरस्कृत
deshsanchar.com · Mon Jun 29 16:15:16 GMT 2026

हुम्ला– ताँजाकोट गाउँपालिकाका ३ जना किसान पुरस्कृत भएका छन्। गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिएको हो।
Read full story at source (deshsanchar.com)