हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ
canadanepal.com · Thu Aug 27 15:29:54 GMT 2026

काठमाडौँ -हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार ३९ वर्षीया पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको हो।
Read full story at source (canadanepal.com)