वीरगञ्जका मेयर राजेशमान सिंहसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
setopati.com · Mon Jun 08 11:30:37 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गलत विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सोमबार अख्तियारले अर्काकी छोरीलाई आफ्नी छोरी देखाएर नागरिकता दिलाएको आरोपमा वीरगञ्जका मेयर राजेशमान सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
Read full story at source (setopati.com)