उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रहार
barnanmedia.com · Thu Aug 06 22:44:32 GMT 2026

उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको निगरानी गरेको जनाएको छ।
Read full story at source (barnanmedia.com)