कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
barnanmedia.com · Thu Aug 06 22:40:45 GMT 2026

कक्षा १२ को मौका परीक्षा (पूरक) को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो।
परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी थिए। सोमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ। यो भनेको ८१.१९ प्रतिशत हो।
Read full story at source (barnanmedia.com)