कोसीमा आँखा अस्पताल बनाउने सरकारको तयारी
barnanmedia.com · Thu Aug 06 23:12:35 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा हालसम्म सरकारी आँखा अस्पताल नै नरहेको बताएकी छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नेपाल सरकारको मातहतमा हालसम्म कुनै पनि सरकारी आँखा अस्पताल नरहेको स्वीकार गरेकी हुन्। उनले कोसी अस्पतालबाट सरकारी आँखा अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।
Read full story at source (barnanmedia.com)