कञ्चन पत्रकारिता पुरस्कार’बाट मगर र जिटी सम्मानित
ratopati.com · Thu Aug 06 23:24:34 GMT 2026

गण्डकी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ बाट कास्कीका पत्रकार खेम सारुमगर र स्याङ्जाका गोपाल जिटी सम्मानित भएका छन् ।
बिहीबार पोखरामा आयोजित पुरस्कार वितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र पुरस्कार कोषका दाता विमलमान गुभाजुले जनही रु २५ हजारसहित सम्मानपत्र प्रदान गरे ।
Read full story at source (ratopati.com)