आज २०८३ साल साउन २२ गते शुक्रबारको राशिफल
khabarhub.com · Thu Aug 06 23:40:59 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २२ गते शुक्रबार सन् २०२६ अगष्ट ७ तारिख। साउन कृष्ण पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। आज गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। स्वदेशमा रोजगारीको विकल्प देखिने छ। परिवारको साथमा रमाइलो हुनेछ।
Read full story at source (khabarhub.com)