शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
khabarhub.com · Thu Aug 06 23:48:48 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २२ गते शुक्रबार सन् २०२६ अगष्ट ७ तारिख। साउन कृष्ण पक्षको नवमी तिथि ।
हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।
Read full story at source (khabarhub.com)