नेपालगन्जमा चहेल्लम पर्व सम्पन्न
barnanmedia.com · Thu Aug 06 23:37:11 GMT 2026

मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व चहेल्लम सम्पन्न भएको छ ।
कर्बलाका सहिदको सम्झनास्वरुप मोहर्रमको ४० दिनपछि मनाउने चहेल्लम पर्वमा बुधबार राति ताजिया राख्ने गरिन्छ ।
Read full story at source (barnanmedia.com)