प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले दिएको जानकारीअनुसार आजको बैठकमा एक प्रतिवेदन पेस गर्नुका साथै चारओटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।
Read full story at source (hamrakura.com)