घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य
baahrakhari.com · Fri Aug 07 00:07:10 GMT 2026

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ ।
विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
Read full story at source (baahrakhari.com)