अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
khabarhub.com · Mon Aug 31 10:55:14 GMT 2026

एजेन्सी – दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना गर्न लागेको संयुक्त समुद्री सैन्य अभ्यासप्रति उत्तर कोरियाले आपत्ति जनाउँदै उक्त अभ्यासलाई आफ्नो मुलुक तथा क्षेत्रीय सुरक्षाका लागि ‘खतरा’ भएको जनाएको छ।
तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म दक्षिण कोरियाको जेजु टापुको पूर्व तथा दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ नामक संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेका छन्। दक्षिण कोरियाले भने उक्त अभ्यास रक्षात्मक प्रकृतिको भएको बताउँदै आएको छ।
Read full story at source (khabarhub.com)