सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : ओली
nepalviews.com · Mon Aug 31 10:55:22 GMT 2026

काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् ।
Read full story at source (nepalviews.com)