सुस्तामा भेटियो भीमफेदीका सविन रानाको शव
ekantipur.com · Mon Aug 31 10:56:29 GMT 2026

सुस्तामा भेटियो भीमफेदीका सविन रानाको शव
नारायणी नदीको सुस्तामा सोमबार भेटिएको शव परिवारले बायाँ हातको ट्याटुबाट सविन रानाको भएको पहिचान गरेको हो।
Read full story at source (ekantipur.com)