रसुवा बाढीमा सरकारको उद्धार प्रभावकारी भएन : ओली
newsofnepal.com · Mon Aug 31 10:58:37 GMT 2026

काठमाडौँ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन् ।
Read full story at source (newsofnepal.com)