सिंगापुर ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली र ड्रोन उपलब्ध गराउन तयार
baahrakhari.com · Mon Aug 31 10:59:38 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र सिंगापुरका विदेशमन्त्री डा. भिवियन बालकृष्णनबीच सोमबार (भदौ १५) टेलिफोन वार्ता भएको छ ।
त्यसक्रममा मन्त्री डा. बालकृष्णनले बाढी विपत्तिपछिको अवस्थामा समवेदना तथा नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दै नेपाली अधिकारीले देखाएको द्रुत एवं समन्वयकारी भूमिकाको प्रशंसा गरेका थिए ।
Read full story at source (baahrakhari.com)