प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
baahrakhari.com · Fri Aug 07 00:19:42 GMT 2026

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन् ।
Read full story at source (baahrakhari.com)