जयकुमारनाथ शाह स्मृति क्रिकेट : नेपाल पुलिस र डीएभी स्कूलबीच उपाधि भिडन्त
lokaantar.com
नेपाल पुलिस स्कूल र डीएभी सुशील केडिया विश्व भारती स्कूल जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । फाइनल खेल मंगलबार हुनेछ ।
मूलपानी क्रिकेट मैदानमा सोमबार खेलिएको सेमिफाइनलमा नेपाल पुलिस स्कूलले सैनिक आवासीय महाविद्यालयलाई आठ रनले हरायो ।
Read full story at source (lokaantar.com)