तीन संसदीय समितिको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Fri Aug 07 00:23:25 GMT 2026

आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ।
बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ। कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ।
Read full story at source (nagariknews.nagariknetwork.com)