प्राथमिक पूँजी बजार सुधारको दीर्घकालीन रोडम्याप सार्वजनिक, सेबोनद्वारा ‘श्वेतपत्र–२०८३’ जारी
aarthiknews.com

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारमा गुणात्मक विकास (क्वालिटेटिभ डेभलपमेन्ट) गर्ने उद्देश्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अन्तर्गत नियामकीय सुधारलाई अघि बढाउने क्रममा सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीलाई थप पारदर्शी, विश्वसनीय र प्रतिस्पर्धी बनाउन दीर्घकालीन रणनीतिसहित श्वेतपत्र सार्वजनिक गरेको जनाएको छ।
Read full story at source (aarthiknews.com)