आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गरिँदै, को होलान् १० लाख जित्ने बम्पर विजेता ?
clickmandu.com · Fri Aug 07 00:25:24 GMT 2026

आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ ।
विभागले साउन १ यता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाताहरू मध्येबाट १५ जनालाई विजेता र एक जनालाई बम्पर विजेता घोषणा गर्न लागेको हो ।
Read full story at source (clickmandu.com)