मनसुनको प्रभाव कायमै, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह
khabarhub.com · Fri Aug 07 00:35:54 GMT 2026

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
Read full story at source (khabarhub.com)