तीन वटा संसदीय समितिको बैठक बस्दै
lokaantar.com

आज शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
Read full story at source (lokaantar.com)