एनएनसीएको दोस्रो महाधिवेशन तयारीबारे छलफल बैठक साउन २२ गते
newsofnepal.com · Fri Aug 07 00:43:03 GMT 2026

काठमाडौँ।
नेपाल न्यूट्रास्युटिकल्स एण्ड कस्मेस्युटिकल्स एसोसिएसन (NNCA) ले आफ्नो दोस्रो महाधिवेशनको तयारी सम्बन्धी छलफल बैठक आयोजना गर्ने भएको छ। एसोसिएसनले पत्रकार तथा सञ्चारकर्मीहरूलाई उक्त कार्यक्रममा सहभागी भई समाचार सम्प्रेषणमार्फत सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।
Read full story at source (newsofnepal.com)