मनसुनको प्रभाव कायमै, आज कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?
nepalpress.com · Fri Aug 07 00:46:13 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।
Read full story at source (nepalpress.com)