कैदी बोकेको भ्यान दुर्घटना, एकको मृत्यु, एक घाइते
barnanmedia.com · Fri Aug 07 00:39:13 GMT 2026

रुकुमपश्चिममा थुनुवा कैदी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
बिहीबार बेलुका पौने ६ बजे रुकुमपश्चिमको मुसीकोट नगरपालिका —८ ताउनेस्थित मध्यपहाडी राजमार्गमा जिल्ला कारागार कार्यालय रुकुमपश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्वरको भ्यान दुर्घटना भएको हो ।
Read full story at source (barnanmedia.com)