कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
nepalnews.com · Fri Aug 07 00:56:48 GMT 2026

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशतबराबर हो।
Read full story at source (nepalnews.com)