प्रतिनिधिसभा बैठक : आज ४ वटा विधेयक पेश हुने
nepalpress.com · Fri Aug 07 00:56:31 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ । बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने छन् ।
Read full story at source (nepalpress.com)