प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै
bishowkhabar.com · Fri Aug 07 00:58:24 GMT 2026

काठमाडौं– आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
Read full story at source (bishowkhabar.com)