बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टले दियो १ करोड ११ लाख
annapurnapost.com · Mon Aug 31 10:57:21 GMT 2026

भैरहवा : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार,राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
अर्घाखाँची सिमेन्टका सञ्चालकले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
Read full story at source (annapurnapost.com)