भोटेकोशी बाढी: ३९ देशका ५ सय ९० नागरिक अझै सम्पर्कविहीन
ekantipur.com · Mon Aug 31 10:58:18 GMT 2026

भोटेकोशी बाढी: ३९ देशका ५ सय ९० नागरिक अझै सम्पर्कविहीन
परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ३ सय २३ जना विदेशी नागरिकको उद्धार भइसकेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले खोजी, उद्धार र राहतका कार्यमा छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर समन्वय समेत भइरहेको बताएका छन् ।
Read full story at source (ekantipur.com)