गाडीको नक्कली पाटपुर्जा बेच्ने पसल सञ्चालक पक्राउ, १० वटा गोदाम सिल
setopati.com · Fri Aug 07 01:06:01 GMT 2026

काभ्रेमा गाडीको नक्कली पाटपुर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री वितरण गर्ने व्यक्ति पक्राउ परेका छन्।
बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालीको पसल तथा गोदाममा छापा मारी प्रहरीले त्यसका सञ्चालक निरजकुमार पोतेलाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)