प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची
setopati.com · Fri Aug 07 01:10:37 GMT 2026

प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
अपराह्न १ बजे बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
Read full story at source (setopati.com)