हुथी आक्रमणमा ३८ यमनी सैनिकको मृत्यु
nepalviews.com · Fri Aug 07 01:13:42 GMT 2026

एजेन्सी । यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका र २९ जना घाइते भएका दुई फरक फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
यसलाई दुई पक्षबीच वर्षौंमा सबैभन्दा घातक दिनहरूमध्ये एक हो।
Read full story at source (nepalviews.com)