आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै
nepalsamaya.com · Fri Aug 07 00:56:00 GMT 2026

काठमाडौं- आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ।
बिहान साढे १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा 'पर्यटन विधेयक, २०८१' सम्बन्धमा विषय विज्ञहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।
Read full story at source (nepalsamaya.com)